परमेश्वर सधैं प्रेमिलो हुनुहुन्छ

पोस्ट गरिएका फेब्रुवरि 07, 2021 द्वारा Jay A. Schulberg भित्र Character of God

.प्राचिन इस्रायलीहरु परमेश्वरको कोमल र प्रेमीलो चरित्रको स्पष्ट प्रकाशको लागि तयार थिएनन्। यदि परमेश्वर उनिहरुको माझमा वास्तविक रुपमा एक निःस्वार्थ प्रेममा प्रकट हुनुभएको भए, तिनीहरुले परमेश्वरलाई पूर्णतया इन्कार गर्नेथिए । तिनीहरुले त्यस्तो देवताको चाहना गरेका थिए जसले उनीइहरुको लागि लडाइ गर्नुहुनेछ र तिनीहरुको शत्रुहरुको विरुद्ध हिंसा गर्नुहुनेछ । इस्रायलीहरुले त्यस्तो देवताहरुको चहना गरे जो उनीहरु जस्तो हुनेथिए । “परमेश्वरले मानिसलाई आफ्नै प्रतिरुपमा सृष्टि गर्नुभयो” भन्ने सत्यतालाई स्विकार नगरि (उत्पत्ति १ः२७ ) तिनीहरुले आफ्नो प्रतिरुपमा परमेश्वरलाई सृष्टि गर्ने अठोट गरे ।

https://loveofgod-nepal.com/book/view/Acts-gentle-god-nepali

The ancient Israelites were not ready for a clear revelation of God’s gentle and loving character. They would have rejected God altogether had he come to them appearing as he really is—unselfish love. They wanted a god that would fight for them and use violence against their enemies. The Israelites wanted a god that was like themselves. Instead of accepting the truth that “God created man in his own image” (Gen. 1:27), they were determined to create God in their own image. This gives us (if we are willing to consider it) understanding of how humankind has primarily related to God down through the ages to our present day.

https://loveofgod-nepal.com/book/view/Acts-gentle-god-nepali