आशिषहरूका फोहोरा

पोस्ट गरिएका फेब्रुवरि 05, 2021 द्वारा Kevin J. Mullins भित्र Special Times

द्वारा संयुक्त रुपमा लेखिएको “आशिषहरूका फोहोरा” नामक यस पुस्तकले हामी अध्ययनकर्ताहरूलाई परमेश्वर पिता र पुत्रलाई अझ बुझन्न सहयोग पुर्याउनेछ भन्नेमा म आशावादी छु । यस अध्यात्मिक पुस्तकले हामीलाई परमेश्वर पिताले पुत्र मार्फत गर्नुभएको प्रेम र आशिषको बारेमा ब्याख्या सहित प्रतिज्ञा गरेको पाईंन्नछ । पिताले आफ्नो एकलौटे पुत्रलाई सम्पूर्ण अख़्तियार प्रदान गर्नुभएको विसयलाई दोए लेखकहरूले प्रस्ट पार्नुभएको छ । परमेश्वरको पुत्र, परमेश्वर पिताको  वचन हुनुहुन्छ, र उहाको पुत्रत्वको अधिकारको बारेमा यस किताबले हामीलाई राम्रोसँग जानकारी प्रदान गर्दछ । पिताको सम्पूर्ण रचनात्मक शक्ति संसारलाई अस्तित्वमा ल्याउन उहाँको पुत्रलाई अधिकार दिइएको थियो  । यस सृष्टिको प्रत्येक दिन, परमेश्वरको पुत्रले उहाँमा आफ्ना पिताको खुशी महसुस गर्नुभयो । हामीले केवल ख्रीष्टको माध्यमबाट पिताको पूर्ण आशीर्वाद प्राप्त गर्न सक्छौं भन्नु नै यस पुस्तकको सार हो । 

https://loveofgod-nepal.com/book/view/fountain-blessing-nepal