पृथ्वीमा मानिसको प्रभुत्व

पोस्ट गरिएका जुलाई 12, 2021 द्वारा Adrian Ebens भित्र Character of God

हरेक पटक जब हामी पाप गर्छौं तब हामी विद्रोहको भाव प्रकट गर्छौं । यस विद्रोहको भावना तब पृथ्वीमा झल्किन्छ । जब मानिसले परमेश्वर विरूद्ध विद्रोह गर्छ, पृथ्वीले मानिसविरूद्ध विद्रोह गर्दछ । पृथ्वीको चाहना, पानीको जबरदस्त धार जसले तिनीहरूको सिमाना तोड्छ र मानिस र पशुहरूलाई मार्दछ जुन तिनीहरूको मृत्युको विद्रोह मात्र हो । प्रत्येक पटक जब एक बच्चाले आफ्ना बाबुआमाको विरोध गर्दछ, पृथ्वीलाई असर गर्दछ । प्रत्येक पटक जब एक पत्नीले आफ्ना पतिलाई शाशित गर्छिन यस पृथ्वीमा प्रभाव पार्दछ । प्रत्येक चोटि जब एक व्यक्तिले आफ्नी पत्नी र बच्चाहरूलाई दुर्व्यवहार गर्छ धरतीलाई दुर्व्यवहार गरेको ठरिन्छ जसले विद्रोहको भावनालाई भण्डार गर्दछ । पुरुषको दुरुपयोग जति बढी हुन्छ, त्यती धेरै पृथ्वीको पनि विद्रोह हुन्छ ।

https://loveofgod-nepal.com/book/view/dominion-of-the-earth