Love of God - Nepal
लेखक Ruben Olschewsky
प्रकाशित जुन 27, 2024
53
डाउनलोड्हरु 529
जम्मा डाउनलोडहरु 529

अरु भाषाहरुमा

ဗမာ Chin English Norsk ภาษาไทย Twi

यी दुई करारहरूका विषयमा बुझ्नु भनेको सुसमाचारलाई बुझ्नु र एउटा सही ढाँचामा धर्मशास्त्र अध्ययन गर्नु महत्त्वपूर्ण अंश हो । यस पुस्तिकाले करारको विषयलाई साधारण अर्थको साथ पाठकलाई यस विषयलाई बुझ्नको लागि आवश्यक तत्त्वहरूको साथ प्रदान गर्न प्रस्ताव गर्दछ ।

शताब्दीयौं अघि इसाई धर्ममा घटेका अन्योलताका कारण करारको विषयमा धेरै भ्रम रहेको छ ।

करारको सरलता अब्राहमको जीवनमा व्यक्त गरिएको छ र यो कुरा पावलले हामीलाई गलातीको पुस्तकमा भनेका छन् ।

धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई अर्को चाँहिकी आमा मुक्त स्त्री थिई अब्राहामको कमारी पट्टीको छोरो सामान्य मानव रूपले जन्मेको थियो भने मुक्त स्त्री पट्टीको छोरो परमेश्वरले अब्राहामलाई दिएको प्रतिज्ञा अनुसार जन्मेको थियो यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खड गर्छ ती दुइ स्त्रीहरू परमेश्वर मानिस बीचको करार स्वरूप हुन् एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन् हागार नाउँकी आमा त्यही करार जस्तो हो गलाती ४:२२-२४

तपाईको विश्वासको यात्रा आशिष्‌ होस् जसरी तपाई यो पुस्तिका पढ्नुहुन्छ ...