परमेश्वर सधैं प्रेमिलो हुनुहुन्छ
पोस्ट गरिएका फेब्रुवरि 07, 2021 द्वारा Jay A. Schulberg भित्र Character of God.प्राचिन इस्रायलीहरु परमेश्वरको कोमल र प्रेमीलो चरित्रको स्पष्ट प्रकाशको लागि तयार थिएनन्। यदि परमेश्वर उनिहरुको माझमा वास्तविक रुपमा एक निःस्वार्थ प्रेममा प्रकट हुनुभएको भए, तिनीहरुले परमेश्वरलाई पूर्णतया इन्कार गर्नेथिए । तिनीहरुले त्यस्तो देवताको चाहना गरेका थिए जसले उनीइहरुको लागि लडाइ गर्नुहुनेछ र तिनीहरुको शत्रुहरुको विरुद्ध हिंसा गर्नुहुनेछ । इस्रायलीहरुले त्यस्तो देवताहरुको चहना गरे जो उनीहरु जस्तो हुनेथिए । “परमेश्वरले मानिसलाई आफ्नै प्रतिरुपमा सृष्टि गर्नुभयो” भन्ने सत्यतालाई स्विकार नगरि (उत्पत्ति १ः२७ ) तिनीहरुले आफ्नो प्रतिरुपमा परमेश्वरलाई सृष्टि गर्ने अठोट गरे ।