Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित डीसेमबर 11, 2020
लेखिएको डीसेमबर 11, 2020
पछिल्लो पटक अपडेट गरिएको डीसेमबर 11, 2020
डाउनलोड्हरु 715

पहिचानको युद्धहरु स्वयं खोजको यात्रा हो । यो एक शुद्ध सम्बन्धमा तपाईको मूल्य सिक्नको लागि एक निमन्त्रणा हो ।

हाम्रो जीवन निरन्तर सन्देशहरुको ड्रोनबाट आर्कमण हुँदछ जसले हामीलाई बताउँदछ कि सफलता भनेको मात्र हामी आफैलाई र संसारलाई प्रमाणित गर्दा आउँछ कि हामीसँग यसको लागि के चहिन्छ हामीसँग त्यो सही सामग्री छ । यो यस्तो प्रणाली हो जसले हामीलाई तब मात्र मूल्यवान र महत्वपूर्ण महसुस गर्न सिकाउँछ जब हामी एक खास स्तर प्राप्त गछौं र प्रदर्शन गछौं । यस प्रणालीको नतिजाहरु छन् र प्रमाण राम्रो छैन । लाखौं निराशा भएका छन् र एक दिनमा सयौँ मानिसहरु आशारहित भई आफ्नो जीवनको अन्त गरिरहेकाछन् । 

हामी तपाईलाई हामी भएको युद्धको वास्तविक प्रकृति सिक्न आमन्त्रित गर्दछौं – हाम्रो मूल्य र महत्वलाई के ले परिभाषित गर्दछ भन्ने पहिचानको युद्ध । दांव उच्च छ किनकि यो जीवन र मृत्यु हो । यस पुस्तकमा मेरो यात्रा र मैले ती मार्गहरुमा सिकेको सिद्धान्तहरुलाई समावेश गर्दछ । स्वतन्त्रता एउटा सम्बन्धित कुरा हो तर यो पुस्तकले स्वतन्त्रताको लागि मेरो मार्ग दस्तावेज गर्दछ ।

एड्रियन एबेन्स