Love of God - Nepal
लेखक Ray Foucher
प्रकाशित फेब्रुवरि 09, 2021
40
डाउनलोड्हरु 436

अरु भाषाहरुमा

Chin English Deutsch 國語 Русский Kiswahili Wikang Tagalog

क्षमाका केहि तथ्यहरु

(क)क्षमा एक क्षमा दिने व्यक्तिले दिन्छ – क्षमा गर्ने व्यक्ति ।

(ख)क्षमा एक क्षमा द्वारा प्राप्त गरिएको छ – व्यक्तिलाई क्षमा गरिएको छ ।

(ग) यसैले क्षमाको दुई भाग हुन्छन् र यो दुई–पार्टी प्रक्रिया हो ।

 

(घ) ग्रीकमा क्षमा प्रदान गरिएको र प्राप्त गर्न बिभिन्न शब्दहरु छन् ।

(ङ) क्षमा प्रदान गरिएको ग्रीक शब्द चरिजोमाईबाट अनुवाद गरिएको छ ।

(च) प्राप्त क्षमामा युनानी शब्द एफिमी अनुवाद गरिएको छ ।

(छ) परमेश्वर काहिल्यै पनि सक्रियतासाथ व्यक्तिगत तवरमा पापहरुका लागि दण्ड दिनुहुन्न ।

(ज) सबै पापको परिणाम हुन्छन् जुन पापको प्राकृतिक परिणाम हो ।

(झ) पापहरु पापी छन् (गर्न गलत) किनकि त्यसले हामीलाई र अरुलाई चोट पुर्यायो ।

(ञ) परमेश्वर हामीसँगको सम्बन्ध भनेको उनीहरुका छोराछोरीहरुसित आमाबाबु जस्तै हो ।

(ट) परमेश्वरले हामीलाई आशिष र सुरक्षाका लागि आफ्ना सबै नियमहरु डिजाइन गर्नुभयो ।

(ठ) परमेश्वरका कुनै पनि व्यवस्था मनमानी छैनन्ः “किनकि मँ परमेश्वर हुँ र मैले भनेको हुँ ।”

(ड) हाम्रो सदा–कृपालु परमेश्वर हामीले गरेको प्रत्येक पाप सधैं क्षमा गर्नुहुन्छ ।

(ढ) हामी गम्भीर पापमा फस्दा पनि परमेश्वरले हामीलाई थोरै प्रेम गर्नुहुन्न ।

(ण) परमेश्वर मात्र पापको हानिकारक प्रभावहरुबाट हामीलाई जोगाउन चाहनुहुन्छ ।

माथिका सबै तथ्यहरुको प्रमाण यस अध्ययनमा दिइन्छ । क्षमाले कसरी काम गर्दछ भत्रे कुरा बुझ्दा, हामीलाई परमेश्वरले सँधै क्षमा दिनुहुन्छ, हामीबाट कुनै पनि किसिमको दोष र लाज हटाउन सहयोग गर्दछ । ईश्वरको सित्तैमा क्षमा माग्नुहोस् र तपाईले ठुलो शान्ति र सफा अन्तस्करण अनुभव गर्नुहुनेछ । यस पुस्तिकाले तपाईलाई उहाँको नजिक जान ठुलो उत्साह दिन्छ ।