Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित मे 17, 2021
194
डाउनलोड्हरु 1,091
जम्मा डाउनलोडहरु 1,091

अरु भाषाहरुमा

Afrikaans български език Cebuan Čeština English Français Deutsch bahasa Indonesia 國語 Română Русский Español Wikang Tagalog

ईश्वरिय  ढाँचा

ईश्वरीय ढाँचाले हाम्रो जीवनको सबै पक्षलाई छुन्छ र हाम्रो वैवाहिक जीवनमा, समुदायहरू, चर्चहरू र हाम्रो संसारमा सबै सामाजिक संरचनाहरूमा आनन्द, शान्ति र सद्भावको चाबी राख्दछ ।

परमेश्वर र उहाँको पुत्रको बिचको सम्बन्धमा हामी यो ईश्वरीय नमुनाको साँचो देख्छौं । जति धेरै हामी तिनीहरूलाई देख्छौं, तिनीहरूलाई माया गर्छौं र हाम्रो जीवन तिनीहरूको ढाँचामा बनाउँछौं, त्यति नै हामी उनीहरूको जीवनमा आशिष्‌को स्रोत बन्न चाहन्छौं ।

यस संसारको शुरू हुनुभन्दा अघि शैतान र त्यसका दूतहरू ईश्वरीय ब्यबहारलाई अस्पष्ट पार्न र यसलाई एक नक्कलको सट्टामा बदल्न् कोशिस गरे, जसले परमेश्वरको असीम प्रेमको सर्तलाई तोडेर संसारमा अतुलनीय दु: ख ल्यायो ।

यस भ्रामक जालसाजीको पर्दाफास गर्नुहोस् र हेर्नुहोस्, महान मूल ईश्वरीय ढाँचामा हाम्रो चर्चलाई परमेश्वर र उहाँको पुत्रको उपासनामा कुञ्जी मार्फत फर्काउ ।