परमेश्वरको चरित्रलाई बुझाउने बाल बालीकाहरूको मार्गनिर्देशन
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
ईश्वरको नाममा
थप अध्ययनको लागी हामी यो पुस्तक सिफारीस गर्छौं
थप अध्ययनको लागी हामी यो पुस्तक सिफारीस गर्छौं
ख्रीष्टको जीवन जो २००० वर्ष अगाडी यस संसारमा हिड्नुभयो, उहाँले हामीलाई स्वार्थहिन प्रेमको उदाहरण दिनुभएको छ जसले करोडौं मानिसहरुको हृदयमा शान्ति ल्याएको छ । ति मानिसहरु जसले परमेश्वरको वचनमा उत्सुकता राख्छन्, उनीहरुको लागि बाइबलमा परमेश्वरको वर्णन र ख्रीष्टको जीवनमा भएको भिन्नताले केहि असहजता उत्पन्न गराउँछ । तर आफ्नो चेलासंग त्यस पिडादाई क्षणमा येशुले भन्नुभएको छ, “यदी तिमीले मलाई देखेको छौं भने पितालाई पनि देखेका छौ ।”
यो कुरा कसरी सम्भव छ ? के यो कुरा साँचो हो कि ख्रीष्टको जीवनमा प्रकट गरीएको जस्तै परमेश्वर वास्तवमा नै करुणामयी, अनुग्रहकारी र दयावान् हुनुहुन्छ ? धर्मशास्त्रको वचनमा इमान्दार हुदैं गर्दा के यो समस्याको समाधान हुन सक्ला त ? यो रहस्यलाई पर्दाफास गर्ने चाबी तपाईको हातमा छ ।