Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित जनवरि 25, 2023
डाउनलोड्हरु 152

अरु भाषाहरुमा

Afrikaans عربى български език ဗမာ English Français Deutsch bahasa Indonesia 國語 Polski Português Română Русский Српски Español Kiswahili Zulu

ख्रीष्टको जीवन जो २००० वर्ष अगाडी यस संसारमा हिड्नुभयो, उहाँले हामीलाई स्वार्थहिन प्रेमको उदाहरण दिनुभएको छ जसले करोडौं मानिसहरुको हृदयमा शान्ति ल्याएको छ । ति मानिसहरु जसले परमेश्वरको वचनमा उत्सुकता राख्छन्, उनीहरुको लागि बाइबलमा परमेश्वरको वर्णन र ख्रीष्टको जीवनमा भएको भिन्नताले केहि असहजता उत्पन्न गराउँछ । तर आफ्नो चेलासंग त्यस पिडादाई क्षणमा येशुले भन्नुभएको छ, “यदी तिमीले मलाई देखेको छौं भने पितालाई पनि देखेका छौ ।”

यो कुरा कसरी सम्भव छ ? के यो कुरा साँचो हो कि ख्रीष्टको जीवनमा प्रकट गरीएको जस्तै परमेश्वर वास्तवमा नै करुणामयी, अनुग्रहकारी र दयावान् हुनुहुन्छ ? धर्मशास्त्रको वचनमा इमान्दार हुदैं गर्दा के यो समस्याको समाधान हुन सक्ला त ? यो रहस्यलाई पर्दाफास गर्ने चाबी तपाईको हातमा छ ।