लेखक
Adrian Ebens
प्रकाशित
डीसेमबर 17, 2020
पछिल्लो पटक अपडेट गरिएको
डीसेमबर 17, 2020
डाउनलोड्हरु
1,516
जम्मा डाउनलोडहरु
1,516
पहिचानको युद्ध
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
क्रुसको आवश्यकता किन र कसलाई थियो ?
के हाम्रो मुक्तिको निम्ति क्रुस जरुरी थियो ?
के आफ्नो पुत्रको मृत्युद्वारा परमेश्वरको क्रोध शान्त भयो ?
परमेश्वरको न्यायिक व्यवस्था भनेको के हो र के यो हाम्रो न्यायिक व्यवस्थाभन्दा फरक छ ?
किन येशुले खाँबोमा झुण्डेको काँसाको सर्पसंग आफैलाई तुलना गर्नुभयो ?
इस्राएली पवित्रस्थानले हामीलाई क्रुसको बारेमा के भन्दछ ?