लेखक
Adrian Ebens
प्रकाशित
फेब्रुवरि 18, 2021
लेखिएको
फेब्रुवरि 18, 2021
24
डाउनलोड्हरु
1,274
जम्मा डाउनलोडहरु
1,274
बाइबलीय क्षमा
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
यदी पढ्नु भएको छैन भने हामी तपाईंलाई यो पुस्तक पहिला पढ्न सिफारीस गर्छौं
ख्रीष्टले परमेश्वरको चरित्रलाई उच्च पार्नुभयो, उहाँलाई प्रशंसा र उहाँलाई पृथ्वीमा आफ्नो उद्देश्यको सम्पूर्ण श्रेय परमेश्वरलाइ दिनुभयो - मानिसहरुलाई परमेश्वरको प्रकटीकरणको माध्यमबाट ठ्याक्कै सहि पार्नको लागि । ख्रीष्टमा पिताको कृपा र अतुलनीय पूर्णता मानिसहरूसामु सजिएको थियो । क्रूसमा टाँगिनु भन्दा ठीक अघि उहाले आफ्नो प्रार्थनामा भन्नुभएको छ, "मैले तिम्रो नाम प्रकट गरेको छु ।" “मैले तपाईंको महिमा पृथ्वीमा गरें । जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूरा गरें ।” जब उहाँको कामको उद्देश्य प्राप्त भयो, -परमेश्वरको प्रकट संसारमा भयो - परमेश्वरको पुत्रले घोषणा गर्नुभयो कि आफ्नो काम सम्पन्न भयो, र पिताको चरित्र मानिसहरुमा प्रकट भएको थियो ।
{ST January 20, 1890}