Love of God - Nepal
लेखक Adrian Ebens
प्रकाशित अगस्त 12, 2021
लेखिएको अगस्त 11, 2021
220
डाउनलोड्हरु 1,200
जम्मा डाउनलोडहरु 1,200

अरु भाषाहरुमा

Afrikaans عربى български език ဗမာ Cebuan Čeština Nederlands English Français Deutsch bahasa Indonesia 國語 मराठी Polski Português Română Русский Español Kiswahili Wikang Tagalog

न्यायको दिन! संसारभरिका धेरै संस्कृतिहरुले एक सिद्धान्तलाई पक्रिराखेकाछन् जसले भन्दछ कि सबैले यस जीवनमा गरेका प्रत्येक कामको लागी न्यायको सामना गर्नु पर्नेछ। येशू ख्रीष्टले यो न्याय प्रक्रियालाई सहनको लागि एक सरल सिद्धान्त प्रदान गर्नुहुन्छ।

“कसैको न्याय नगर कि तिम्रो पनि न्याय गरिनेछैन।”
मत्ती ७:१

कसैको न्याय नगरीकन यस ठाउँमा जीउँदा कस्तो हुनेछ?

यो कसरी सम्भव छ?

हामी बारम्बार मानिसहरुको रूपको‚ उचाईको, तौलको, र शिपको न्याय गरीरहेका छौं।

हामी मानिसहरुको छालाको रंग, उनीहरुको धार्मिक सम्बन्ध, उनीहरुको सामाजिक स्थिति, उनीहरुको आय र उनीहरुको बुद्धिको लागी न्याय गर्दछौं।

हामी कहाँ एकजना त्यस्तो पूर्ण उदाहरण पाउन सक्छौँ जसले न्याय गर्दैन ताकि हामी यो उदाहरणलाई पछ्याउन सकौँ?

तिमीहरू मानव दृष्‍टिले न्‍याय गर्दछौ। म कसैको न्‍याय गर्दिनँ।–यूहन्ना ८:१५

यो कसरी सम्भव हुन सक्छ कि येशूले कसैको न्याय गर्नुहुन्न? यदि उहाँले कसैको न्याय गर्नुहुन्न भने न्याय पाउन कसरी सम्भव छ?येशूले पिताको बारेमा के भन्नुभयो त्यसलाई पनि ध्यान दिनुहोस्।

किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर सबै न्‍याय गर्ने काम पुत्रलाई दिनुभएको छ,–यूहन्ना ५:२२

के बाइबलले परमेश्वरको न्यायको बारेमा बोल्दैन र जहाँ सबैले आफ्नो कर्मको फल मात्र पाउँछन? यो कसरी येशू को वचन संग मेल खान्छ?

त्यस सत्यको प्रकाशमा आउनुहोस् जहाँ कुनै निन्दा छैन

गरेका प्रत्येक कामको लागी न्यायको सामना गर्नु पर्नेछ। येशू ख्रीष्टले यो न्याय प्रक्रियालाई सहनको लागि एक सरल सिद्धान्त प्रदान गर्नुहुन्छ।