Love of God - Nepal
लेखक Robert Wieland
प्रकाशित जुलाई 01, 2021
लेखिएको जुन 30, 2021
68
डाउनलोड्हरु 695

अरु भाषाहरुमा

Cebuan Chin Čeština English Deutsch Română Español Wikang Tagalog

मरीयम मग्दलिनी

मरीयम मग्दलिनी कित एक असल व्यक्ति हुन जो सही छिन, वा उनी एक अति उत्तम एवम विलक्षणताले भरीपूर्ण छिन। ती "तीन सय दिनारि" (चाँदीका सिक्का) एक शानदार यो गहो जुन उनले यस पार्टीमा सुगन्धित खुशीको केहीक्षणमा उडाइ दिईन। पहिलो विचारमा, यस्तो देखिन्छ कि "केहि" जो उनले गरेको मन पराएनन उनीहरू स्पष्ट सोच मा परे। यरूशलेम र यसका वरपरहरू गरीब मानिसहरू थिए जो यस शाही सिक्काले उनीहरूको लागि खाद्यान्न वा कपडा किन्न सक्थ्यो।

तर येशूले उनलाई कट्टर पन्थीहरूको घृणाबाट बचाउनु भयो। उहाँले उनलाई प्रख्यात महिलामा रूपान्तरण गर्नुभयो: उहाले अरूकुनै समकालीन मानिससँग त्यस्तो उच्च बोलेनन् बोल्नु भएँन ! तपाईंले कसरी स्वर्गको अन्तर्गत उच्च अनुमोदनको लागि सोध्न सक्नुहुन्छ? यो मामूली पुस्तक येशूको त्यो अति प्रशंसाको सानो फलकोरूपमा अस्तित्वमा आएको छ – उनको कथा "सारा संसारमा" घोषणा गरिनु पर्छ। वास्तवमा, सोच पूर्ण सत्य हामी माथि आउँछ कि सायद हामी वास्तवमै बुझ्न सक्दैनौं "यो सुसमाचार" जबसम्म हामीले सुन्दैनौं र बाइबलले यस महिलाको बारेमा के भन्छ भनेर बुझ्दैनौं भने!