Love of God - Nepal
लेखक Ray Foucher
प्रकाशित फेब्रुवरि 09, 2021
40
डाउनलोड्हरु 1,165
जम्मा डाउनलोडहरु 1,165

अरु भाषाहरुमा

Cebuan Chin Čeština English Deutsch 國語 Polski Русский Español Kiswahili Wikang Tagalog Twi

क्षमाका केहि तथ्यहरु

(क)क्षमा एक क्षमा दिने व्यक्तिले दिन्छ – क्षमा गर्ने व्यक्ति ।

(ख)क्षमा एक क्षमा द्वारा प्राप्त गरिएको छ – व्यक्तिलाई क्षमा गरिएको छ ।

(ग) यसैले क्षमाको दुई भाग हुन्छन् र यो दुई–पार्टी प्रक्रिया हो ।

 

(घ) ग्रीकमा क्षमा प्रदान गरिएको र प्राप्त गर्न बिभिन्न शब्दहरु छन् ।

(ङ) क्षमा प्रदान गरिएको ग्रीक शब्द चरिजोमाईबाट अनुवाद गरिएको छ ।

(च) प्राप्त क्षमामा युनानी शब्द एफिमी अनुवाद गरिएको छ ।

(छ) परमेश्वर काहिल्यै पनि सक्रियतासाथ व्यक्तिगत तवरमा पापहरुका लागि दण्ड दिनुहुन्न ।

(ज) सबै पापको परिणाम हुन्छन् जुन पापको प्राकृतिक परिणाम हो ।

(झ) पापहरु पापी छन् (गर्न गलत) किनकि त्यसले हामीलाई र अरुलाई चोट पुर्यायो ।

(ञ) परमेश्वर हामीसँगको सम्बन्ध भनेको उनीहरुका छोराछोरीहरुसित आमाबाबु जस्तै हो ।

(ट) परमेश्वरले हामीलाई आशिष र सुरक्षाका लागि आफ्ना सबै नियमहरु डिजाइन गर्नुभयो ।

(ठ) परमेश्वरका कुनै पनि व्यवस्था मनमानी छैनन्ः “किनकि मँ परमेश्वर हुँ र मैले भनेको हुँ ।”

(ड) हाम्रो सदा–कृपालु परमेश्वर हामीले गरेको प्रत्येक पाप सधैं क्षमा गर्नुहुन्छ ।

(ढ) हामी गम्भीर पापमा फस्दा पनि परमेश्वरले हामीलाई थोरै प्रेम गर्नुहुन्न ।

(ण) परमेश्वर मात्र पापको हानिकारक प्रभावहरुबाट हामीलाई जोगाउन चाहनुहुन्छ ।

माथिका सबै तथ्यहरुको प्रमाण यस अध्ययनमा दिइन्छ । क्षमाले कसरी काम गर्दछ भत्रे कुरा बुझ्दा, हामीलाई परमेश्वरले सँधै क्षमा दिनुहुन्छ, हामीबाट कुनै पनि किसिमको दोष र लाज हटाउन सहयोग गर्दछ । ईश्वरको सित्तैमा क्षमा माग्नुहोस् र तपाईले ठुलो शान्ति र सफा अन्तस्करण अनुभव गर्नुहुनेछ । यस पुस्तिकाले तपाईलाई उहाँको नजिक जान ठुलो उत्साह दिन्छ ।